भदौ , २
प्युठानमा जंगली च्याउ खांदा दाजुभाइको मृत्यु भएको छ ।
जिल्लाको नौबहिनी गाउँपालिका वडा न : ६ दाखोला निवासी १३ वर्षाया सुगम घर्ती र उनका १५ वर्षाय दाजु सुरेश घर्तीको मृत्यु भएको छ ।
विज्ञापन

उनीहरुका बुवा ३३ वर्षाया विष्णु घर्ती ३० वर्षाया आमा लिला घर्ती र १७ वर्षीया दाइ शशि घर्तीको अवस्था गम्भीर रहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी बताएको छ।
विष्णुको परिवारले साउन ३१ गते बेलुकी जंगलबाट खोजेर ल्याएर जंगली च्याउको तरकारी पकाएर खाएको थिए । त्यसपछि घर्ती परिवारको सबै सदस्यलाई झडा पखाला लागको थियो ।
विज्ञापन

च्याउ खाएर बिरामी परेका पाँच जनामध्ये दुई जनाको असपताल लैजादै गर्दा बाटोमै मृत्यु भएको र तीन जनाको जिल्लामै उपचार भैइरहेको भने खबर प्राप्त भएको एसएसपी बैदवारले बताएको छ ।
generic cialis Storage Store in a dry tight container away from sunlight at room temperature between 68-77 F 20-25 C , away from children and pets
33 Surprisingly, we observed increased staining of fibrinogen in the lungs of adult Vegfr3 iО” mice 12 weeks after tamoxifen administration Figure 1A and 1B lasix not urinating