विज्ञापन

काठमाडौं । देशको पहाडी भूभागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम, गण्डकी र प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
विज्ञापन

अन्य समाचारहरु
अदालतलाई न्यायलय भन्छौ रवि लामिछानेको पद च्युत गरेर कसले न्याय पायो मैले बुझेको छैन:केपी शर्मा ओली.
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने