अवर्गीकृत

प्रवासी नेपाली मञ्च ओमनकी पुर्ब सचिव लगायत ५जना भारतमा नजर बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रवास सम्बादाता
मानिपुर २जेठ
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवासको जनवर्गीय संगठन प्रवासी नेपाली मंच ओमनकि पुर्ब सचीव अनु पौडेल (हिरा) लगायत ५जना नेपाली चेली हरु भारतको मानीपुर स्थिति एक एन जि ओको निगरानीमा नजरबन्द रहेका छ्न।

नजरबन्द मा राखेको ठाउँ

बिगत ५ महिना देखी आफुहरु लाई बर्मा पठाउने भनी भारत पुर्याइएको र भारत पुगिसकेपछि तिमीहरू माथि केश जारी छ भन्दै नजर बन्दमा राखेको र बिश्वकोरोना भाइरसले आक्रान्त भएको बेला समेत आफुहरु नजरबन्दमा रहेको अनु पौडेलले मालिका समाचारलाई बताइन् ।

बिज्ञापन
अनु पौडेल (हिरा)

मानिपुर स्थिति एउटा एन्जिओ मा आफुहरु लाई नजरबन्द बनाइएर राखेको टेलीफोन मोबाइल लगायत सञ्चार प्रबिधि हरुमा रोक लगाएको बताइन् आफू लुकेर अर्कैको मोबाइल मार्फत सम्पर्क गरेर यो जानकारी दिन पाएको बताइन् नजर बन्दमा रहेका हरु मध्य पर्बत घर भएकी ओमान प्रवास संगठन पुर्ब सचिव अनु पौडेल ,झापाकि सरास्वती मर्णी बाके कि कल्मा कडायत बाके (नेपालगन्ज)कि तारा कामी रहेको बताइन् नेपालगन्ज माया क्षेत्री रहेकी छ्न।
प्रवास स्थित नेपाली राजदूतासंग सञ्चार माध्यम बाट उद्दारको आग्रह समेत गरेकी छ्न।

नजरबन्दमा परेका ५जनाए दिदीबहिनीहरु
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply