टीकापुरप्रवास

क्वारेन्टाइनको थप तयारीका निम्ति छलफलमा जुट्यो टीकापुर नगरपालिका

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर २ जेठ
COVID – 19 रोकथामलाई थप प्रभावकारी बनाउने उदेश्यले टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावल उपप्रमुख केशरी बिष्ट ,प्रमुख प्रशासकिय अधिकृत दमन चौधरी सहितको उपस्थितिमा टीकापुर नगरपालिका भित्र उपयुक्त भौतिक संरचना रहेका १७”वटा बिद्यालयका सरोकार वाला हरु संग शुक्रबार बिहान छलफल भैरहेको नगरप्रमुखका स्वकीय सचीव निर्मला चौधरीले मालिका समाचारलाई बताइन् ।

भारत बाट आउन चाहाने प्रवासी नेपाली लागि स्वदेश फर्काउन संघीय सरकारले नयाँ कदम चाल्ने बित्तिकै भारत प्रवासमा समस्यामा परेका नेपाली हरुको संख्या अन्य ६ सप्रदेशको भन्दा सुदुरपश्चिम प्रदेशमा आउने प्रवासी नेपाली हरुको संख्या धेरै रहेको हुनसक्ने भएकोले क्वारेन्टाइन ब्यवस्थापन सम्बन्धमा सरोकारवाला संग छलफल भैरहेको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply