घटनास्वास्थ तथा सरसफाइ

थपिदै कोरोना संक्रमण चुलिदै समस्या काठमाडौ सफाइ कर्मचारी ३१जना र्यापिड टेस्टमा पोजेटिभ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ।आजै काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) नतिजा पोजिटिभ आएको छ ।

काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापनमा खटिने ३१ जना कर्मचारीमा आरडीटी पोजेटिभ देखिएको हो।

बिज्ञापन

महानगरको वातावरण व्यवस्था विभागले शुक्रबार महानगरका सफाई कर्मचारी हरुको आरडीटी परीक्षण गरेको थियो ।

र्‍यापिड टेस्टमार्फत पोजेटिभ आएका सफाइ कर्मचारी हरुको स्वाब पीसीआर विधिबाट परिक्षण गर्न पठाइएको जनस्वास्थ्य शाखाकाले जनाएको छ।

पछिल्लो स्वास्थ मन्त्रालयको रिपोर्ट अनुसार मितिको संख्या २६७ पुगिसकेको छ भारतबाट आउने संभावित नेपाली हरुको संख्या पनि धेरै देखिन्छ र सरकारलाई चुनौती बन्दै गएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply