सहयोग तथा उदार

आमाको पुण्य तिथिमा स्वास्थ सामाग्री वितरण गरे शोडारीले

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर १२ जेठ
समाजसेवी झपट सोडारीले आमाको तेह्रौ दिनको पुण्य तिथिको अवसरमा कोरोना भाइरसले बिश्वलाई आक्रान्त बनाएको र हाम्रो देशमा पनि यसको प्रकोप तीब्र देखिने संभावना रहेको ले फिल्डमा खटिएका पत्रकार, स्वास्थ्यकर्मीलाई लगायत लाई सहयोग होस भन्ने हिसाबले मास्क र सेनिटाइजर सहयोग गरेका हुन ।

जोखिम मोलेर सेवामा खटेका पत्रकार र स्वास्थ्यकर्मीलाई हौसला मिलोस् भनी सोडारीकी आमा अमृतादेवी सोडारीको पुण्यतिथिमा मास्क र सेनिटाइजर सहयोग गरेको साडारीले बताउनुभयो । सोडारीले सय थान सर्जिकल मास्क र १५ थान सेनिटाइजर टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावललाई हस्तान्तरण गरेका छन।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply