घटनासहयोग तथा उदारस्वास्थ तथा सरसफाइ

सुदुर पश्चिम प्रदेशमा किटको अभाव सिमाना भित्रिनेको घुइँचो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दिपक कडायत

कैलाली १० जेठ
सुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको हालको एक मात्र प्रवेश द्वार गौरिफन्टा नाकामा भारतको विभिन्न ठाउ बाट फर्किने नेपालीहरुको घुइँचो बाढेको छ भारत प्रवासमा लामो समयको लकडाउनमा बेरोजगार बनेका प्रवासी नेपाली हरु स्वदेश आउन थालेका छन।
प्रवासी नेपाली हरुको स्वदेश आउने मौलिक हक संगै स्वस्थ परिक्षण गर्ने सरकारको जिम्मेवारी पनि हो ।

बिज्ञापन

कोरोना भाइरसले आक्रान्त भएको मानव भारत बाट यसरी आइरहेका प्रवासी नेपाली हरुको कोरोना सम्बन्धि स्वास्थ परिक्षण गरिएन भने सुदुर पश्चिम प्रदेशले गम्भीर परिणाम भोग्नुपर्ने देखिन्छ
आज मात्रै १ हजार ९ सय ५९ जना नेपाल प्रवेश गरेका थिए, आज भित्रिएका १ हजार ९ सय ५९ मध्ये कसैको पनि परीक्षण भएको छैन्। किट अभावका कारण उनीहरुलाई परीक्षण नगरी प्रवेश गराइएको स्रोतले बताएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply