अछाममा असिना पानी कृषकको गहुँ बाली लगायतको नोक्सान
लोक कल्याणकारी विज्ञापन

मनिराज भट्टराई
जेठ १० अछाम
सुदुरपश्चिम प्रदेश अछाम जिल्लाको मेल्लेखे गाउपालिका मा असिना पानीले कृषकको अन्नबाली लाई नोक्सान पुर्याएको छ।
सनिश्चवार अचानक परेका असिना पानी काट्दै गरेको गहिबालिलाइ नोक्सान पुराएको छ एक तिर देश कोरोनाको तरासमा रहेको र अर्को तिर आएको असिना पानीले कृषक लाई रुवाइ दिएको छ।
बिज्ञापन


असीना पानी ले पाकेको गहुँ बाली सहित फलफूल तरकारी बाली नष्ट गरेकाे छ । एकातिर काेराेनाकाे चिन्ता अर्कोतिर भाेकमरीकाे पिरले किसानहरु मर्कामा परेका छन्।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.