अनौठोस्वास्थ तथा सरसफाइ

मेल्लेख गाउपालिकाको कोरोना पोजेटिभ भनिएकी महिला पि सि आर टेस्टमा नेगेटिभ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम १० जेठ
सुदुर पश्चिम प्रदेस अछाम जिल्ला को मेल्लेख गाउपालिकामा कैलाली बाट फर्किएकी एक जना महिलामा र्यापिड टेस्ट मार्फत कोरोना भाइरस देखिए पछि जिल्ला भरी त्रास मय बाताबरण बनेको थियो मालिका समाचारले गाउपालिका अध्यक्ष लोग बहादुर बोहरा लाई टेलीफोन सम्पर्क गर्दा र्यापिट टेस्ट मार्फत देखिए पनि आधिकारिक मान्न नहुने र महिलाको स्राव पिसिआर टेस्टको निम्ति पठाइएको बताएका थिए ।

आज बेतेको एक दिन पछि मेल्लेख गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरपती रावललाई सम्पर्क गर्दा पि सि आर को रिपोर्ट नेगेटिभ आएको बताए ।
महिलाको रिपोर्ट नेगेटिभ आएपछि अछाममा भएको आहात बाट केहि राहत महशुस गरेको अध्यक्षले रावल बताए

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply