घटना

मुम्बईमा कोरोना संक्रमण आसंकित नेपालीको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पुर्ण कुमाल
मुम्बई १९ जेठ
मुम्बईमा कोरोना संक्रमण आसंकित नेपालीको मृत्यु भएको छ।
सुदुर पश्चिम प्रदेश कैलाली जिल्ला घनगडी नगरपालिका मनेहरा स्थाइ घर भएका विगत ६ बर्ष देखी भारतको महाराष्ट्र राज्यको मुम्बई सान्ताक्रुज स्थित गोपाल कृष्ण होटलमा काम गर्दै आएका बर्ष ५४ का मीन प्रसाद प्रसाद खनालको आइतबार निधन भएको हो ।

लोक कल्याणकारी विज्ञापन
अस्पतालको रिपोर्ट


केहि दिन पहिला मुम्बईको कुपर अस्पतालमा उपचारत रहेका खनालको निधन पछी अस्पतालले कोरोना संक्रमणको आसंका रहेको मृत्यु प्रमाणमा उल्लेख गरेको छ।

लोक कल्याणकारी विज्ञापन

कोरोना संक्रमण भए नभएको रिपोर्ट बिहीबार सम्म आउने अस्पताल स्रोतले जनाएको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply