घटना

अछाममा थप नौजनामा कोरोना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम :२० जेठ
अछाममा थप ९ जनामा कोरोनामा कोरोना संक्रमण देखिएको छ।
अछामबाट कलेक्सन स्राव स्याम्पलको सुर्खेत प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्लाको मेल्लेख गाउँपालीकाका ८ जनामामा पोजेटिभ देखिएको छ र मंगलसैन नगरपालिकामा १ जनामा कोरोनो पुष्टि भएको र यस अघि सोमबार मात्रै २ जनामा कोरोना संक्रमणको पुष्टी भैसकेको थियो। पछिल्लो पोजेटिभ देखिएका नौजनाको आधाकारिक रिपोर्ट अहिले नै भन्न नमिल्ने स्वास्थ मन्त्रालयको आधिकारिक संचार बाट प्रष्ट हुने स्वास्थ्य कार्यलय अछामका झनक ढुंगानाले मालिका समाचार लाई जानकारी दिए।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply