घटना

संविधानसभा सदस्य गरिमा शाहका दाजु निर्ग बहादुर शाहको निधन शाहको भाबुक पोस्ट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर २४ जेठ
संविधान सभा सदस्य नेपाल कम्युनिस्ट पाटी (नेकपा) का केन्द्रीय सदस्य मदन कुमारी शाह (गरिमा )का दाजु निर्ग बहादुर शाह काे सनिवार काेहलपुर मेडिकल कलेजमा मस्तिष्क घात भई अ निधन भएको उहाँको परिवार जनाएको छ।

मदन कुमारी शाह (गरिमा) को भावुक पोस्ट

शुक्रबार घरको आगनमा अचानक बेहोस भएपछि उपचारको निम्ति टीकापुर अस्पताल पुर्याइएको थियो टीकापुर अस्पतालमा उपचार संभावना नदेखिएकाले टीकापुर अस्पतालले कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा शाहको निधन भएको हो।

बिज्ञापन
मदन कुमारी शाह गरिमाका जेठा दाजु स्व:निर्ग बहादुर शाह

यस्तो दु:खद खबर पाउदा आफै एपेन्डिसको उपचारको निम्ति काठमाडौ रहेकी संविधान सभा सदस्य मदनकुमारी शाह (गरिमा ) ले सामाजिक संजाल फेस बुकमा हस्तलिखित पोस्ट गर्दै दाजु आफ्नो बुवा पछिको दोस्रो अभिभावक गुमाएको र “अन्तिम दर्शन गर्न नपाउने भय क्षमा गर्नु होला”भन्दै भावुक पोस्ट गर्नु भएको छ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ले अन्य बिरामी हरु हेर्न अस्पतालको वयवस्थापन नरहेका कारण चार मैना देखी आफ्नो शरीरमा रहेको एपेन्डिसको दुखाइ सामान्य पेनकिलर खाएर दिन हरु बिताउन बाध्य भएको बताउनु भयो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply