स्वास्थ तथा सरसफाइ

रिपोर्ट नआउदै जबर्जस्ति घर गएका थप २ जनाको रिपोर्ट पोजेटिभ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ६ असार
टीकापुर नगरपालिका वार्ड नम्बर १ का थप २ जनामा काेराेना पाेजिछिभ देखिएकाे छ ।
विरेन्द्र विद्दामन्दिर मा.वि कोक्वारेन्टाइनमा रहेर केही दिन mअघि जबर्जस्ति घर गयकाहरु मध्य २ जनालाई काेराेना पाेजिटिभ देखिएकाे छ ।

टीकापुर १ काे सतघरुवाका एक जना र एकतापुर शिविर का एक जना गरि २ जनामा कोरोना पोजेटिभ देखिएको स्राेतले जनाएकाे छ । यश अघि नै टीकापुर नगरपालिका वार्ड नम्बर २को जन जागृति मा वि क्वारेन्टाइनमा रहेका ८ जनामा पनि यसरी नै घर गैसके पछि पोजेटिभ आएको थियो अहिले उनीहरु आइसोलेसन मा रहेका छ्न । पछिल्लो पटक पोजेटिभ आएका हरुको गाउँ सिल गर्न प्रहरी गैसकेको स्रोतले बताएको छ।

बिज्ञापन

टीकापुर नगरपालिकाले उनिहरुले स्वाब संकलन गरेर समयमा नै पठाएपनि रिपाेर्ट अाउन ढिलाई भयका कारण उनिहरु कुर्न नमानेर जबरजस्ति घर गएकाे बताईएकाे छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply