सहयोग तथा उदारस्वास्थ तथा सरसफाइ

लम्की चुहामा कृषि तथा सास्कृतिक हाटबजार उद्घाटन ।

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

असार ७ कैलाली

कैलालीको लम्की चुहा ८ मालकडाउनको अवधीमा पनि कृषि हाट बजार तथा सस्कृतिक संरक्षण केन्द्र तथा हाटबजार उद्घाटन सम्पन्न भएको छ।

बिज्ञापन

कृषिका हरेक उत्पादन सुरक्षीतसाथ राखेर बिक्री बितरण गर्न अन्य समयमा योग लगायत संस्कृतिक गतिवीदीहरूलाइ अघी बढाउन सहज हुने गरी २ ओटा ट्रससहितको एउटा कोठा, २ ओटा सौचालय र मञ्चको पुनःनिर्माणको कार्यले पूर्णता पाउदा आइतबार लम्की चुहा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पूर्ण बिस्टको प्रमूख आतिथ्यतामा भवनको उद्घाटन गरेका हुन।

यस क्षेत्रका समाजसेवी एवं कृषी हाट बजार तथा संरक्षण समितीका अध्यक्ष दलबहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन कार्य समितीका सचिव सूर्य तिमल्सेनाले गरेका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply