अनौठोकृषिप्रवासस्वास्थ तथा सरसफाइ

पतंजलिले निर्माण गर्‍यो कोरोनाको आयुर्वेदिक औसधि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

असार ९ प्रवास सम्बादाता
योग दर्शन र आयुर्वेदमा बिश्वब्यापी पहिचान स्थापित गरेको पतंजलि आयुर्वेदालयको रिसर्च सेन्टर ले अर्को कीर्तिमान रच्दै पतंजलि आयुर्वेदालयको रिसर्च सेन्टर ले मंगलबार एउटा साधारण कार्यक्रम गरि कोरोनाको आयुर्वेदिक औसधि निर्माण गरेको दावी गर्दै सार्वजनिक गरेको छ।

नेपालको स्याङ्जा जिल्लामा जन्मेका बालकृष्ण आचार्यको स्वामित्व रहेको र भारतको महेन्द्रगड मा जन्मेका रामदेव बाबा सस्थापक रहेको भारतको उत्तराखन्ड हरिद्वार स्थित पतंजलि आयुर्वेदले कोरोना भाइरसको औसधि निर्माण गरेको बताइएको छ।

बिज्ञापन

मंगलवार वालकृष्ण आचार्यले आफ्नो फेसबुक पेजमा खुशी ब्याक्त गर्दै उक्तकुरा सार्वजनिक गरेका हुन।
उहाँ लेख्नु हुन्छ :

नेपाल तथा भारतमा पाइने गुर्जो लगायतका जडिबुटीको प्रयोगमा निर्माण गरिएका औसधि हरु CORONA TABLET, ANUTAILA, SWASARI VATI, ASHVAGANDHA CAPSULE, COVID-19 IMMUNITY BOOSTER KIT, लगायत औसधि हरु तयार पार्दै

आज यस्तो लागिरहेको छ कि कोहि सपना वास्तविकता मा परिणत भयो यस्तो अनुभव पहिलो पटक भएको अगाडि थपेका छन।

आयुर्वेद विजय कोरोनिल श्वासारी पुज्री श्री स्वामी जिको नेतृत्व हामिलाइ उर्जा दि रहनेको छ सृजना त परमात्माको कृपा हो हामी हरुत साहेक निमित्त मात्र हौ पतंजलि सेवा को अर्को नाम हो यो शब्दों ले हैन कर्मले झल्काइ रहेको छ। पतंजलि ला सबै वैज्ञानिक NIMS यूनिवर्सिटी सबै डॉक्टर ज्यु हरुलाइ हार्दिक बधाई यहाँ हरुलो प्रयास आज सफल भैरहेको छ।

आयुर्वेद अब आफ्नो विगतको वैभव प्राप्त गर्दै शक्ति संपन्न हुदैछ करोड़ोंको पुकार र आशाको केंद्र पतंजलि हो , फेरि हाम्रो जिम्मेवारी अझ धेरै बढेको छ।

आचार्यबालकृष्ण कोरोनिल श्वासारि वटी

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply