स्वास्थ तथा सरसफाइ

टीकापुरमा थप १२ जनामा कोरोना संक्रमण केहिको ३४ दिन पुग्दा पनि रिपोर्ट न आउदा बस्ती हरु चिन्तित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर १२ असार
टीकापुरमा आज थप १२ जनामा कोरोना जोजिटिभ देखिएको छ ।
टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावललेका अनुसार खडक स्मृति मावि क्वारेन्टाइनमा रहेका हरु, कर्णाली मावि सत्ती को क्वारेन्टाइनमा रहेका हरु र टीकापुर पोलिटेक्नीकल क्वारेन्टाइनमा रहेरका हरुको आरडिटी बाट चेक गर्दा पोजिटिभ देखिएकोले पि सी आर को निम्ति स्वाव पठाइएका हरु मध्य बाट पिसिआर पनि १२ जनाको पोजेटिभ देखिएको हो।


नंया १२ जनामा संक्रमण देखिएपछि उनीहरुको आइसोलेसनको वयवस्था पनमा आफू खटीरहेको रावलले बताए ।
नगरपालिका भित्रका केहि क्वारेन्टाइन हरुको भने ३४ दिन पुगिसक्दा पनि रिपोर्ट नआएको र क्वारेन्टाइन बाट होम क्वारेन्टाइनका निम्ति घर फर्कीसकेको हुनाले गाउँ बस्ती हरुमा तनाव बढेको स्थानीय हरुको भनाइ छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply