टीकापुर

रातीराती काटीदै रुख मासिदै वन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

श्रावण १ टीकापुर

टीकापुर नगरपालिका मा रहेको टीकापुर वन संरक्षण उपभोक्ता समिती मातहतमा रहेको जङगलमा बुधबार राती सिसमको रुख काटेर उक्त क्षेत्रबाट काठका लठ्ठा ओसारेको पाएको छ ।

बिज्ञापन

यसरी टीकापुर वडा न ५ मौरेनिया कुलामा लुकाएर राखेको भेटीएको वन संरक्षण समितीका सचिव चक्र रावलले मालीकासमाचार लाई बताए ।

यसरी रातारात रुख काटेर वनको विनाश गरी काठको चोरी गरेको भेटीएपछि स्थानिय सरकारलाई उक्त कुराको जानकारी गराई नगरपालीकाको रोहवरमा मियन्त्रण गर्ने पहल गरिदिन आग्रह गदै फेला परेको काठका लठ्ठाहरु नगरपालिकाको रोहवरमा शुरक्षित राखिने र चोरी तस्करी मा संघलघ्न हरुको तिव्र रुपमा खोजी गरदै आवश्यक कारवाही अगाडी बढाउने जानकारी संरक्षण समितिका सचिवले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply