टीकापुर

यायातायात कार्यलय स्थापना सम्बन्धि अन्तरक्रिया गरिदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर २ श्रावण
कैलाली जिल्ला मा नयाँ यातायत कार्यलया स्थापना गर्न गरियाको पूर्व सहमती अनुसार नै स्थापना गर्नुपर्ने विषयमा टीकापुर नगरपालिकाका स्थानिय युवा ,विद्मार्थी तथा नागरिक समाज द्धारा टीकापुर स्थित जेसिस हलमा शनिवार अन्तरक्रिया कार्यक्रम गरिने बताएका छन् । कार्यक्रममा टीकापुर नगर पालिकाका नगरप्रमुख तपेन्द्र रावललाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरेको समाजका सँयोजक पहल धामीले मालिका समाचार लाई बताउनु भयो ।

व्यवस्थित शहर निर्माणको परिकल्पनाका साथ राष्ट्रीय स्तारमै परिचित स्मार्ट सिटिको रुपमा विकसित हुदै गइरहेको सुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको पुर्वी भागमा रहेको सुन्दर नगरी टीकापुर व्यवस्थित शहरको रुपमा विकासोन्मुख अवस्थामा रहेको छ ।
पछिल्लो समयमा टीकापुर नगरपालिका लाइ राज्य विकास निर्माणका संरचनामा उपेक्षित र अपेहेलित हुदै गइरहेको महसुस यस क्षेत्रका जनतामा भइरहेको सम्प्रे विज्ञाप्तिमा उल्लेख गरिएको छ । तसर्थ टीकापुरका युवा विद्यार्थी तथा नागरिक समाज को माग यातायात कार्यलय टीकापुरमै हुनुपर्ने प्रेेस विज्ञप्ती उल्लेख गरेका छन ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply