अवर्गीकृत

टीकापुरमा होम क्वारेन्टाइनमा रहेका ६ जना पुरुष कोरोना संक्रमिति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ९ साउन
टीकापुर नगरपालीकामा भारतको विभिन्न ठाउँ हरुबाट घर फर्कर होम क्वारेन्टाइनमा रहेका ६ जना व्याक्ती हरुमा कोरोना संक्रमण देखिएको छ।

टीकापुर नगरपालिकाका वडा नम्बर १ मा एक जना वडा नम्बर ३मा २ जना वडा नम्बर ४मा ३ जना गरि छ जना पुरुषमा कोरोना संक्रमण देखीएको टीकापुर नगरपालिका स्वास्थ शाखा प्रमुख बलबहादुर रावलले मालिका समाचार लाई जानकारी दिनुभयो ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।