अवर्गीकृत

राम साईलामा भिम खड्काको अलि फरक अभिनय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कोरोना भाइरसले त्रासमा रहेका संगीत प्रेमी लकडाउन हुदा घरमै बस्दा बस्दै मानसिक समस्या बाट बाहिर आउन औसधि साबित होस भन्ने हिसाबले सार्वजनिक गर्ने खोजेको भिम खड्काले अभिनय गरेको राम साइलामा भिम खड्काको फरक अभिनय देखिएको छ ।

साधारण किसानका छोरा जस्तो देखिने अभिनयमा रहेका भिम खड्का भारतको सपनाको शहर मुम्बई बाट आफ्नो यात्रा अभिनयतिर अगाडि बढाउदै मोडल भिम खड्का स्वदेश भित्रीएर अलि छुट्टै पहिचान बनाउन सफल हुनु भयका मोडेल भिम खड्का अभिनित डेउडा गित”राम साईला”सार्वजनिक भएको छ,जस्मा स्वर रहेको छ अहिले कि चर्चित गायिका एलिना चौहान र नरेश बिबिसी को यो गित मा नरेश बिबिसी कै लय र शब्द रहेको छ।

बिज्ञापन

भने यो गित लाई निर्देशन आयुश छेत्री ले निर्देशन गर्नु भयको छ,अनुप बि.क.को छायांकन रहेको यो गित मा सम्पादन भने मीन रावल को रहेको छ,मोडेल खड्का लाई मोडेल पुजा अधिकारिले भिडियोमा साथ दियकी छन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।