टीकापुरव्याक्ती बिशेषसहयोग तथा उदार

सरकारलाई गाली मात्रै हैन सकारात्मक सुझाव सहित सहयोग गरौ :नेत्रहिन अध्यक्ष

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ६ साउन
सोमबार जन्मदिनको अवसरमा टीकापुर नगरपालिकालाई बगैंचा सहितको १२ वटा गमला हस्तान्तरण गर्दै नेत्र हिन संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष ,सामाजिक अभियानता तथा टीकापुर नगरपालिका हिमालय मा.बि घियाका अध्यापक अर्जुन रावलले आफुले सरकारका हरेक राम्राकामको प्रसंशा र नराम्रा कामको बिरोध गर्दै आएको बताउनु भयो ।

अगाडि थप्नु हुन्छ अब नेपाल निर्माणका लागी सहजतामा बिदेश र असहजतामा स्वदेश गर्ने प्रभृतीको अन्त गर्नु पर्दछ
अर्जुन रावलले आफैले संसार देख्न नसके पनि धेरैलाई संसार देखाउने बाटो अगालेको भन्दै नगर प्रमुख तपेन्द्र रावलले अर्जुन रावल लाई धन्यवाद दिदै अर्जुन बाट अझै धेरै सिक्नुपर्ने कुरा रहेको बताउनु भयो ।

बिज्ञापन

विगत लामो समय धनगढीको बसाइमा अर्जुन रावलले धनगढीको सडक फराकिलो बनाउने अभियान संचालन गरि आन्दोलननै सफल पारेको उदाहरण रहेको बताउनु भयो आज धनगढी अत्तरिया सडकको विकसित रुपमा अर्जुन रावलको ठुलो भुमिका रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply