अवर्गीकृत

कलंकीमा गरियो अत्याव्श्यक बाहेकका पसल बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

साउन , २९
काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोना भाइरस संक्रमित बढदै गएको भन्दै पसलहरु बन्द गरिएका छन ।बिहीबार बिहानैदेखि स्थानीय क्लब , वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल , होटल ,रेस्टुरेन्ट लगायतका बन्द गरिएको छ ।

महानगरी प्रहरी वृत , कालिमाटीका डिएसपी रुगम कुंवरका अनुसार विशेषगरी कलंकी चोकका पसलहरु मात्र बन्द गरेको बताएको छ । कोरोना संक्रमितहरु बढन थालेपछी स्थानीय क्लब , स्थायवासी , वडा कर्यालय र प्रहरीका समन्वयमा पसलहरु बन्द गरिएको हो ।

बिज्ञापन


उनका अनुसार वडा नम्बर १४ मा २६ जनाभन्दा बढी संक्रमितहरु भेटीएका छ्न । प्रहरीले अत्यावश्यक औसधि र खाद्यनका पसलभने खोल्न दिएको छ ।यसैगरी प्रहरीले अनावश्यक रुपमा हिड्डुल गरर्न पनि दिएको छैन । तर काम परेर हिडेकाहरुलाई कामको अवरोध गरेका छौन भने उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply