टीकापुर

पानी जम्ने कसरी भयो? अत्याधुनिक बसपार्कमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ३० साउन टीकापुर नगरपालिकामा निर्माणकार्य सम्पन्न भएको अाधुनिक बसपार्क जत्तिको आकर्षक छ। त्यतिकै समस्या पनि देखिएको छ।
शहरी विकास तथा भवन डिभिजन विभागकाे सघन शहरी विकास कार्यक्रमकाे ८ कराेड ६ लाख ३५ हजारको लागतमा निर्माण भएको टीकापुर बसपार्कको पब्लिक स्ट्यान्डर्ड अगाडि टाइल्स फोलोरिङ गरिएको छ फेरि पनि बीच भागमा गहिरो भएका कारण बर्षा याममा पानी जम्ने समस्या देखिएको छ।
वस पार्कको कुल क्षेत्र्फल करिब २ बिगाह जति छ। वसपार्क निर्माणकाे काम राजेन्द्र राेयल जेभीले जिम्मा पायकाे थियाे ।


वस पार्ककाे निर्माण सम्पन्न भयपछि अागामी साता शहरी विकासले साे वसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरणका लागि तयारी भैरहेकाे सञ्चार माध्यम बाट जानकारीमा आएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply