घटनाप्रवास

मुम्बईमा एक नेपाली गरे आत्महत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रवास सम्बादाता
भदौ ६ मुम्बई
स्थाइघर मेल्लेख गाव पालिका वार्ड न ५ जाब्ला बस्ने जगत बहादुर बिश्वकर्माले भारतको मुम्बईमा आफू कार्यरत रहेको बिल्डिङमा आत्महत्या गरेका छन।

लोक कल्याणकारी विज्ञापन

बिस्वकर्मा गोरेगाव पश्चिम जवारनगर स्थित एक सोसाइटी बिल्डिङको खानेपानीको ट्यान्कीमा हामफालेर आत्महत्या गरेको कुरा समाजसेवि शुरेस बिश्वकर्माले मालिका समाचारलाइ टेलीफोनमा बताए ।

लोक कल्याणकारी विज्ञापन

५२ बर्षिय बिश्वकर्माको मानसिक स्थिति ठिक नरहेकोले यस्तो गरेको हुन सक्ने मृतकका आफन्तको भनाइ रहेको छ।
मुम्बई स्थिति कुपर अस्पतालमा पोस्टमा पछि सव दाहा प्रक्रिया अगाडि बढ्ने स्रोतले जनाएको छ

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply