घटनाबिश्व

भारतीय पुर्ब राष्ट्रपति को निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रवाह सम्बादाता
भदौ १५ नयाँदिल्ली
भारतका पुर्ब राष्ट्रपति पर्णव मुखर्जीको निधन भएको छ।
केहिदिन पुर्ब कोरोना पोजेटिभ रहेका मुखर्जी ८४ बर्षको उमेरमा अस्पतालमा निधन भएको कुरा उहाँका छोरा अजित मुखर्जीले टुइटरआइडी बाट टुइट गरेका छन।

कोरोना पोजेटिभ रहेका मुखर्जीको ब्रेन सर्जरी पनि गरेको थियो ।प्रणब मुखर्जी सन २०१२मा भारतका राष्ट्रपति भन्नु भएको थियो भने उहाको कार्यकाल २०१७ सम्म रहेको थियो सन २०१९मा भारत रत्न पदकले सम्मानित हुनु भएको थियो ।

बिज्ञापन

स्वास्थ्यमा देखिएको खराबीका कारण १० अगस्तमा दिल्ली को आर आर अस्पतालमा उपचार भैरहेको थियो उहाँको मस्तिष्कमा रगतको फोका जमेको डाक्टरले बताएका छ्न

भारतका राष्ट्रपति राम नाथ कोविन्द लगायत प्रमुख व्याक्तित्व हरुले टुइट गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply