घटना

अफगानिस्तानका उपराष्ट्रपतिलाई बम आक्रमण गरि , १० को मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


भदौ , २४
बुधबार बिहान राजधानी काबुलमा उपराष्ट्रपति लाई लक्षित गरि भएको आक्रमणमा उनका अंगरक्षकसहित १० जनाको मृत्यु भएको छ ।


उहाँ अफिस जान लागेका बेला भएको आक्रमणबाट अफगानी इन्टिलिजेन्स सर्भिसका पुर्वप्रमुख समेत रहेकालाई सामान्य चोट पटक लागेको छ ।आक्रमण भैइसके पछि पत्रकारसग कुरा गर्दै उनले आफनो हातमा सामान्य जलन भएको बताएका थिए ।

बिज्ञापन


अफगान अधिकारी र विद्रोही समूह तालिवानबिची आधिकारिक वार्ताको तयारी भएको बेला उच्च सरकारी लाई लक्षित गरि बम आक्रमण भएको बताए ।


त्यही प्रक्रियाका लागि अमेरिकाले तालिवानसग वार्ता गरेको हो ।अफगान सरकारसंग वार्ताको वातावरण बनाउन सरकारले जेलमा रहेका तालिवानहरुलाई छोडनु पर्ने र तालिवानले पनि आक्रमण नगर्ने समझदारी बनेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply