नेपालमा थप १,४५४ कोरोना संक्रमित ,५ जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

भदौ , २६
नेपालमा थप १, ४५४ जनामा कोरोना भाइरस संक्रमण देखिएका छन । पछिल्लो २४ घण्टा १,४५४ जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवत्ता डा.जागेश्रर गौतमले बताए ।
यस्तैगरी पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । नेपालमा संक्रमितको कुल सङख्या ५१,९१९पुगेको छ ।
बिज्ञापन

अहिलेसम्म नेपालमा ३२२जनाको कोभिड १९ का कारणले मृत्यु भएको छ ।संक्रमितमध्य नेपालमा अहिलेसम्म ३६,६७२जना निको भएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
