विकाससहयोग तथा उदार

लामो दुरी यातायात र आन्तरिक उडान खोल्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


भदौ ,३०
सरकारले चैत दोस्रो सातादेखि बन्द रहेको आन्तरिक उडान र लामो दुरिको यातायात असोज ५ गतेबाट खुलाउने निर्णय भएको छ ।


सोमबार बसेको मन्त्रीपरिषद बैठकले आन्तरिक उडान र लामो दुरीको यातायात असोज ५ गतेदेखी खुला गर्ने निर्णय भएको हो ।

बिज्ञापन


यातायातका साधनले सिट क्षमताको भन्दा ५० प्रतिशतमात्रै यात्रु बोकन पाउनेछन ।छोटो दुरिका सवारी साधनलाई लगाइएको नियम नै लामो दुरिका सवारीमा पनि लगाईएको छ ।

स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दुरिका यातायात खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply