घटनाप्रवास

टीकापुर अस्पतालका अध्यक्ष रावलका बुबाको निधन ।

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ३० भाद्र
टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दिपक बुबाको निधन भएको छ ।

लोक कल्याणकारी विज्ञापन

रावलका बुवा भारतको राजकोटमा उपचारका क्रममा रहेको अवस्थामा मंगलबार निधन भएको हो । विगत १० वर्ष देखि मृगौला रोगबाट पिडित रहेका निर्प रावल डाइग्लोसिस गराइराउदै गर्नु भएको थियो ।

लोक कल्याणकारी विज्ञापन

उक्त दु:खद घटना लाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा टीकापुर नगर कमिटी नगर सचिवालय सदस्य तथा टीकापुर अस्तपातलका अध्यक्ष दिपक रावलका बुबाको निधनमा शोक व्यक्त जारी गरेको छ ।

बिज्ञापन

आज एक विज्ञप्ती जारी गर्दै पार्टीले रावलका पिता नृपबहादुर रावलको उपचारका क्रममा आज भारतको राजकोटमा ५४ वर्षको उमेरमा निधन भएकोमा शोकाकुल परिवारमा समवेदना प्रकट गर्दै दिवंगत आत्माप्रति चिर शान्तिको कामना गरेको छ ।

विज्ञप्तीमा नगर अध्यक्ष खडक शाह र नगर सचिव खडकबहादुर साउदद्धारा हस्ताक्षर गरिएकोछ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply