बिहीबार १२ बजे मन्त्रीपरिषद बैठक बस्दै

असोज,१
प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजेबस्ने बैठकमा विभूषण प्राप्त गर्ने व्यत्तिहरुको मान सिफारिस गर्ने बताएको छ ।
उपप्रधानमन्त्री एवम रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वको विभुषण सिपारिस समितिको प्रस्तावमा मन्त्रीपरिषदले मानपदवीको निर्णय गर्छ।

सरकारले संविधान दिवसका दिन विभिन क्षेत्रका व्यत्तिहरुलई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिपारिसका लागि बैठक बस्न लागेको श्रोताले बताए ।
मन्त्रीपरिषदको सिपारिसमा राष्टपतिले पदको घोषणा गर्ने प्रवधान छ ।
सोमबारको नियमित मन्त्रीपरिषद बैठकमा निर्णय गर्न बाकी रहेका एजेण्डाबारे छ्लफल गर्न आवश्यक भएमा बिहिवार मन्त्रीपरिषद बैठक बसेको हो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
