घटना

लागूऔषध विक्री गरेको आरोपमा दुई भारतीय पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,६
लागुऔषध ब्राउन सुगर विक्रीवितरण गरेको आरोपमा २ जना भारतीय पक्राउ परेका छन ।


यस्तै नागरिकलाई प्रहरीले थुनामा राखी अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेहरुमा भारत सिदार्थनगर जिल्ला शोहरतगढ थानामा बस्ने २५ वर्यीय लल्लु र सोही ठाँउका २० वर्यीय अजमेरी धुनिया रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

बिज्ञापन


जिल्लाको सीमावर्ती क्षेत्र यशोधरा गाउँपालिका ७ मर्यादपुर सीमा नाकामा ब्राउन सुगर विक्री वितरण गरेको सुचनाको आधारमा उनिहरुलाई आइतबार पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।


उनिहरुको साथमा ८ पोकामा २७ ग्राम ब्राउन सुगर जस्तो खैरो गिलो पदार्थ फेला परेको प्रहरी उपरीक्षक अधिकारील बताए ।
प्रकाउ परेका दुवैजनालाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply