अवर्गीकृत

अमेरिकामा कोरोनोका कारण मर्नेको सङ्ख्या २ लाख भन्दा बढी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या २ लाक भन्दा बढी पुगेयो ।खतरनाक हुने बताउदै थिए ।


जोन्स हप्किनस का अनुसार अमेरिकामा संक्रमितको संख्या ६८ लाख बढी भइसकेको छ ।विश्र्व्मा संक्रमणको सबैभन्दा धेरै संख्या अमेरिकामा रहेको छ ।

बिज्ञापन


मार्च महिनामा ट्रम्पले देशमा कोरोनाका कारण हुने मृत्यु एक देखी दुई लाखकोबिचमा रहेमा देशले कोरोनविरुदको लडाईमा राम्रो काम गरेको देखाउने बताएका थिए।


तर मृतको संख्या दुई लाख नाघेको कोरोना नियन्त्रणलाई लिएर महामारीको सुरुदेखि नै सोको व्यवस्थापनका लागि आलोचना खेप्दै आएका ट्रम्मका लागि मृतकको यो संख्याले उनले राम्रो काम गर्न नसकेको देखाएको छ ।


अन्य विज्ञहरूले भने सामाजिक दुरी र मास्क प्रयोगमा अमेरिकि जनतामा देखिएको मृत्युको संख्या अनुमान गरिएभन्दा धेरै हुने बताउदै आइरहेका थिए ।


यस्तै उसले संक्रमितका कारण डिसेम्बरमा दैनिक ३ हजार जनासम्मको ज्यान जानसक्ने जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply