घटना

नदिमा भेटियो प्लास्टिकमा बेरेर फालिएको शिशु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,९
सुर्खेतको वीरेन्द्रनगरमा प्लास्टिकमा बेरेर फालेको अवस्थामा नवजात शिशु भेटिएको छ ।

लोक कल्याणकारी विज्ञापन


यस्तै नदिमा प्लास्टिकमा बेरेर फालिएको अवस्थामा एउटा शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन


कहिले र कस्ले शिशु फालेको भने विषयमा अनुसन्धान भइरहेको छ। अहिले प्रहरीले मृत शिशुलाई खोलाबाट निकालेएको छ , भने डिएसपी धर्तीले बताए ।

बिज्ञापन


कार्यालयका प्रवत्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार शुक्रबार बिहान ९ बजेतिर नवजात शिशु भेटीएको हो ।


फेला परेको शिशुको पोष्टमार्टमको तयारी भएको उनले बताए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply