अनौठोविकासस्वास्थ तथा सरसफाइ

महानगरपालिकाले हटाउन थाल्यो मदिराका होडिङ बोर्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


ललितपुर महानगरपलिकाले आफ्नो क्षेत्र भित्र रहेका मदिराका विज्ञापनको होर्डिङ बोड हटाउने काम सुरु भएको उनले बताए ।

लोक कल्याणकारी विज्ञापन


यस्तै ललितपुर महानगरपालिकाका नगरी प्रमुख सिताराम हाछेथुले मदिराका विज्ञापन गर्न नपाउने बताए।

लोक कल्याणकारी विज्ञापन


महानगपालिकाले बैठक गरि शुक्रबारबाट आफनो क्षेत्रमा भएका मदिराका विज्ञापन हटाउने निर्णय गरेको छ ।
कानुनविपरीत रहेका सबै मदिराका होर्डिङ बोर्ड हटाइन्छ उनले भने ।

बिज्ञापन


जावलाखेल देखि हटाउने काम सुरु भएको छ , भने पुल्चोक ,कुपोन्डोल , कुमारपाटी ,लगनखेल क्षेत्रमा पनि हटाइने उनले बताए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply