घटनाप्रवास

हाथरस सामूहिक बलात्कारको रिपोर्टमा बलात्कार नभएको पुष्टि हाथरस,

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२ अक्टुम्बर । हाथरसमा भएको सामूहिक बलात्कार केसमा पीडितासंग बलात्कार नभएको रिपोर्टको पूष्टि भएको छ । एडिजिद्वारा हिजो जारी गरिएको पोस्टमार्टम रिपोर्ट र फोरेन्सिक रिपोर्टमा भनिएको छकि सामूहिक बलात्कार भएको छैन, युवतीको मृत्यु हर्ट अटेकबाट भएको हो ।

लोक कल्याणकारी विज्ञापन

तर उता चाहि पीडिताका आफन्तहरुले रिपोर्टमाथि प्रश्न चिन्ह खडा गरेका छन् । त्यस्तै इलाहाबाद हाईकोर्टको लखनऊ बेन्चले पनि प्रहरीको कारवाहीमाथि शंका उठाएको छ र उत्तर प्रदेश सरकारका बरिष्ठ अधिकारीहरुलाई सूचनापनि पठाई सकेको छ

लोक कल्याणकारी विज्ञापन

स्मरण रहोसकि सामूहिक बलात्कारबाट यूपिको हाथरसमा एक २२ वर्षिय युवतीको आफ्नो खेतमा घाँस काट्ने दौरान १४ सेप्टेम्बरका दिन चार जानले पालैपालो बलात्कार गरेर मृत्यु भएको आरोप लगाइएको थियो । पीडिताको यहि २९ सेप्टेम्बरका दिन मृत्यु भएको थियो ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply