घटना

भक्तपुरका तीन गेष्ट हाउसमा प्रहरीको छापा ,१४ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,२५
भक्तपुरको ठिमी क्षेत्रका तीन गेष्ट हाउसमा प्रहरीले छापा मारेको र संचालकसहित १४ जना पक्राउ परेका छ्न।


महानगरीय वृत्त ठिमीले आपनो क्षेत्रमा पर्ने गेष्टहाउसहरुमा लकडाउन खुलेपछि असामाजिक कियाकलापहरु बढेको भन्ने सोही सूचनाको आधारमा शनिबार बृत्तबाट खटिएको टोलीले तीन ओटा गेष्ट हाउसमा छापा मारेको उनले बताए ।

बिज्ञापन


यस्तै प्रहरीले सुनकोशी गेष्ट हाउस , बालकुमारी गेष्ट हाउस र सनराईज गेष्ट हाउसमा छपा मारेको हो ।


प्रहरीले तीन गेष्ट हाउसबाट तीन संचालकलाई पनि पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक कडेलले जानकारी दिए ।


उनिहरुमाथी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply