स्वास्थ तथा सरसफाइ

उत्कृष्ट स्वास्थ सेवा वयवस्थापनमा टीकापुर सम्मानित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर २४ असोज सुदूरपश्चिममा उत्कृष्ट स्वास्थ्य सेवा व्यस्थापन गर्न सफल भएको टीकापुर पालिका कैलाली जिल्ला भरिको उत्कृष्ट नगरपालिकामा परेको छ।

प्रदेश भरीको ८८ ओटा स्थानीय तह मध्य बाट ९ वटा पालिका हरु उत्कृष्ट छनोट भएका छन जस मध्य टीकापुर नगरपालिका लाई स्वास्थ वयवस्थापनमा उत्कृष्ट भएकोमा मुख्य मन्त्री त्रिलोचन भट्टले टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावल लाई रु ४०,०००चालीस हजारको चेक हस्तान्तरण गर्दै संमान गर्नु भएको हो।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply