व्याक्ती बिशेष

डा.गोविन्द केसीलाई हिदयघातको जोखिम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,२३
शुक्रबार डाक्टर गोविन्द केसीको स्वास्थ अवस्था गम्भीर बनेको छ ।


उनको धड्कन असन्तुलित रहेको, मुटुको चाल अनियमित रहेको भन्दै चिकित्सकले कुनै पनि बेला मुटुको चाल रोकिएर हिदयादघात हुने जोखिम रहेको उनले बताए ।

बिज्ञापन


शुक्रबार केसीको उपचारमा संगल चिकित्सक सुवासप्रसाद आचार्यले केसीको स्वास्थ अवस्था अत्यन्तै गम्भीर रहेको जनाएको छ।


यस्तै उनलाई कुनै पनी बेला इच्छाविपरीत औषधी दिनुपर्ने अवस्था आउने बुलेटीनमा जनाएको छ।


आज उनले कुनै पनि परिक्षण गर्न मानेका छैनन ,जसकारण केसीको ज्यान जोखिममा रहेको चिकित्सकको भनाइ छ।
उनलाई थोरै बोल्दा पनि सास र्फर्न गाह्रो हुने समस्य छ।

यस्तै केसीको रगतमा सेतो रगतको मात्रा अत्यन्त कम रहेको छ। उनको छातीको सितिस्क्यान र एक्सरे गरिएको छ।उनको रक्तचाप घटेर ९०/४० कहिले ११०/६० हुने गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply