स्वास्थ तथा सरसफाइ

नेपालमा थपिए २ हजार ७१ कोरोना संक्रमित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज , २५
देशभर थप २ हजार ७१कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप २हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रवक्त डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या एक लाख सात हजार ७५५ पुगेको छ।

बिज्ञापन


यो सगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ७५ हजार ८0४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ रहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट १ हजार ५५२ संक्रमित मुक्त भएका छ्न ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply