स्वास्थ तथा सरसफाइ

थपिए ३ हजार ७९०कोरोना संक्रमित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कार्तिक ,३

नेपालमा थप ३ हजार ७९०जनामा कोरोना भाइरस संक्रमण देखिएका छन । पछिल्लो २४ घण्टामा ३ हजार ७९०जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका डा.जागेश्रर गौतमले बताए ।

बिज्ञापन


नेपालमा संक्रमितको कुल सङख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।संक्रमितमध्य नेपालमा अहिलेसम्म ९४ हजार ५०१ जना निको भएको छ ।

यस दिन कोरोनाबाट २हजार ३३५जना कोरोनाबाट मुक्त भएका छन । थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ।यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७५७पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको मन्त्रालयले जनाएको छ।


पछिल्लो २४ घण्टामा १५ हजार जनाको पिसिआर परिक्ष गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply