घटना

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका युवक मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,३
काठमाडौको केएमसी मेडिकल कलेजबाट हाम्फालेका युवको मृत्यु भएको छ।
उनले अस्पतालको तेस्रो तलाबाट सोमबार बिहान ८:४५ मा हाम्फालेका २६ वर्यीय रोसन खडकाको मृत्यु भएको प्रहरीले जनाए ।ती युवा सोलुखुम्बुको जुगु गाउपालिकामा बस्थे ।उनले आफ्नो शरीरमा पनि आगो लगाउने प्रयास गरेका थिए ।

लोक कल्याणकारी विज्ञापन


आइतबार साझ अस्पताल भर्ना भएका थिए ।उनको मानसिक सन्तुलन थिक थिएन । उनले आगोले हातखुट्टा पोलेपछी उपचारका लागि केएमसी अस्पतालमा ल्याइएका थिए।आमा औषधी किन गएको समयमा उनी झ्यालबाट हाम्फालेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन


उनी हाम्फाल्दा घाइते भएका उनलाई उपचार गरिए पनि केही समय पछी मृत्यु भएको प्रहरीले बताएको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply