रुपेन्देहीमा कोरोना संक्रमितबाट एक पुरुषको मृत्यु
लोक कल्याणकारी विज्ञापन

कार्तिक ,१२
रुपेन्देहीमा थप एकजना कोरोना भाइरसका कारणले मृत्यु भएको छ।
सिद्धार्थनगर गाउँपालिका -३ खाजहानाका ५२ वर्यीय पुरुषको भीम अस्पताल भैरहवामा उपचारका क्रममा उनको मृत्यु भएको छ।
कार्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पतालको आईसीयुमा भर्ना भएका उपचारका क्रममा मंगलबार साझ मृत्यु भएको अस्पतालका प्रवक्त डा. नारायण पोखरेलले जानकारी दिए ।
बिज्ञापन

भीम अस्पतालमा भेन्टिलेटर जडान भएको तीन महिना पुगिसक्दा पनि संचालन गर्ने जनशक्ति नहुदा बिरामी राम्रो उपचार नपाउदा मृत्युवरण भएको भैरहवाका अगुवाहरूले बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
