कांग्रेसले बोलाए केन्द्रीय समिति बैठक
लोक कल्याणकारी विज्ञापन

कार्तिक ,१३
नेपाली कांग्रेसले केन्द्रीय बैठक कार्तिक २१ गते दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पार्टीको १४औ महाधिवेशनबारे छ्लफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।
बिज्ञापन

कांग्रेसको १४ औ महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका तयार भएको छ।
बैठकमा पदाधिकारी , केन्द्रीय सदस्य ,आमन्त्रित केन्द्रीय सदस्यालाई उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ।
कोरोना भाइरसका कारणले कियाशील सदस्यता वितरण र नवीकरणका काम प्रभावित भएपछि कांग्रेसले महाधिवेशनको मिति सार्ने तयारी गरेको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
