घटना

कुटपिट बाट एकजना को मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कार्तिक १४ कैलाली
कैलाली जिल्लाको लम्की चुहानगरपालीकामा एक जनाको कुटपिट बाट मृत्यु भएको छ ।

लम्की चुह नगरपालिका वडा नम्बर ३ व्यावस्थित नगरबस्ने २२ बर्षिय भरत तिमिल्सिनाको कुटपिट बाट मृत्यु भएको हो।
जानकी गाउपालिका वडा न ५ अमौरीमा एक समूहले कुटपिट भएको र उपचारको लागी नेपालगन्ज पुर्याइको भयता पनि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
घाईते अवस्थामा रहेका तिमिल्सेनाको लम्की स्थित लालरत्न अस्पतालमा उपचार असम्भव नभएपछि नेपालगन्ज रेफर गरीएको थियो ।

बिज्ञापन

घटनामा संग्लग्नको आशंकामा स्थानीय मानबहादुर चौधरी, केशव टमट्टा र समीर चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply