अवर्गीकृत

भलिबल प्रशिक्षक रिमालको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पुस,११
राष्ट्रिय खेल भलिबलका पुर्व मुख्य प्रशिक्षक सुदेश रिमालको नशा सम्बन्धि रोगले मृत्यु भएको छ।
उनको सम्मानका साथ शनिबार राष्ट्रिय खेलकुद परिषद (राखेप) त्रिपुरश्ररमा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो।

लोक कल्याणकारी विज्ञापन

सुदेश रिमालको मृत्युको शोकमा राखेपले आइतबार बिदा दिने निर्णय समेत गरेको छ।
उनी गत वर्ष मंसिरमा सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुदमा भलिबल टोलिको नेपालले कांस्य पदक जितेका थिए ।
उनको न्युरो अस्पतालमा उपचाररत ५६ वर्षीय रिमालको शुक्रबार निधन भएको थियो
उनी पछिल्लो दुई वर्ष राखेपको नेपाल खेलकुद विज्ञन प्रतिष्ठान सानका निर्देशकका रुपमा कर्यरत थिए ।

लोक कल्याणकारी विज्ञापन

विभिन्न कोर्स पूरा गरी रिमालले राष्ट्रिय टोलीको जिम्मेवारी सम्मालेका थिए।
सन २०१६ मा भारतमा भएको १२ औ दक्षिण एसियाली खेलकुद (माग ) मा नेपाली महिला टोलीको प्रमुख प्रशिक्षण समेत थिए । सो टोलीले कांस्य पदमा पनि जितेको थियो।

बिज्ञापन

२०४२ सालमा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा रिमालले नारायणी अञ्चलकाे टोलीबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply