अवर्गीकृत

कैलालीको लम्किचुहा ६, गुलरामा हाइस दुर्घटना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलालीको लम्की चुहा नगरपालिका वडा-०६, स्थित गुलरा चोक बाट ५० मिटर पूर्व तर्फ बा ४ ख १५२५ नम्बरको हाइस  नेपालगञ्ज बाट धनगडी जाने क्रममा अनियन्त्रित भइ महेन्द्र राजमार्गमा दुर्घटना भयको छ . उक्त हाइसमा बसेका ७ जना सवारीलाई सामान्य चोट पटक लागको  र चालक चाही घटना स्थल छोडी फरार भएका प्रत्यक्ष दर्सिले बताउनुभयो .

दुर्घटनामा परेका १ जना सवारका  अनुसार हाइश धेरै स्पीड नभयको र कल्पना नै  नगर्ने गरि आफै रोड बाट १० मिटर तल खोल्सामा खसेको बताउनुभयो. दुर्घटनामा परका सबै को नजिकै रहेको मालिका मोडल पोलिकिल्निकमा उपचार भइ रहेको छ. प्रहरी प्रशासन स्थानियाको सहयोगले पल्टीयको हाइशलाई उठाइसकेका छन् .भिडियो हेर्न तल क्लिक गर्नुहोस .

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply