अवर्गीकृत

क्यान्सर उपचारका लागि पोलियो लागेका बुबाले बेच्छन् चिया

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

५२ बर्षीय पुनमा मिश्र श्रिमति र एक छोरा सँग ललितपुर को नख्खुमा बस्छन् । त्यही उनी हरुको चिया पसल छ।

११ बर्षीय छोरा रक्त क्यान्सर भयका कारण दिनहु मेहीनेत गरीरहेका छन । बिहान श्रिमति संग चिया पसल मा काम गर्छन् र समय मिलाएर पठाओ चलाउछन।

बिज्ञापन

सानैमा मेरो दाईने खुट्टा मा पोलियो को कारण समस्या छ।तर पनि म सकेजति काम गरेर पैसा जम्मा गर्दै छु मिश्र ले बताएका छन्।

अाफु अपाङ्ग र अर्थिक अवस्था कमजोर भएका कारण मिश्र ले चिया पसल राखेको बताए छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply