अवर्गीकृत

धरहरा ठडिए संगै थप उचाइमा पुग्यो नेपालीको गौरव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैशाख ५ काठमाडौ
सरकारले म बनाउछु मेरो धरहरा भन्ने उद्घोषका साथ सुरु भएको धरहराको निर्माण कार्य सम्पन्न भैसकेपछि मंगलवार स्वर्ण गजुर राखिएको छ। यो संगै नेपालको गौरवले थप उचाइमा पुगेको छ।
स्वर्ण गजुर राखी सकेपछि देशलाई माया गर्ने नेपाली हरुले देश विदेश बाट सामाजिक संजाल हरुमा पोस्ट राखेका छ्न।

लोक कल्याणकारी विज्ञापन

सरकारले केहि नगरेको भनी आलोचना गर्ने हरुको भने धरहरा ठडिए संगै मुखमा बिर्को लागेको छ।
थुप्रै बाधा अड्चनलाई चिर्दै कार्य सम्पन्न गर्ने शाहास रहेका प्रधानमन्त्री के पी शर्मा ओलीको धेरैले प्रसंशा गरेका छ्न भने नेपाल बाहिर अन्य मुलुकमा पनि चर्चाको बिषय बनेको छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply