राजनीति

स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने मन्त्रीपरिसको निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ ;स्थानीय तहको निर्वाचन बैशाख ३० गते एकै चरणमा हुने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्वाचन अगाडि बढाएको प्रस्तावका आधारमा आयोग संग परामर्श पछी वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको एक मन्त्रीले नेपाल प्रेसलाई बताए । यस अघि स्थानीय तहको निर्वाचनको मिति तोक्न नसकेकोले गठबन्धन सरकारले विभिन्न आरोप खेपिरहेको थियो स्थानीय तहको निर्वाचनको मिति तोके संगै सबै पार्टी हरु चुनावी कसरतमा जुट्ने भएका छ्न।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन