खेलकुदराजनीति

मुख्यमन्त्री लाई २१ किलोको मालाले संमान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी ,कैलाली जिल्लाको धनगढीमा गोल्कप उद्घाटनमा पुगेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टलाई२१ किलाेकाे माला लगाएर सम्मान गरेको हो।

बिहीवारदेखि प्रारम्भ भएको खप्तड गोल्ड कपको उद्घाटन समारोहमा पुग्दा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २१ किलोको लगाइएको हो।
भट्टले पहिलो पटक यति ठुलो माला ग्रहण गरेका हुन सुदुरपश्चिम प्रदेशमा मुख्य मन्त्री भाट्टले खासै प्रभावकारी काम नगरेको भने सुदुरपश्चिम प्रदेशका नागरिकले विभिन्न समयमा आलोचना गर्दै आएका छ्न

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।